कांग्रेस धनुषाको सभापतिमा निधिनिकट पजियार निर्वाचित

जनकपुर । नेपाली कांग्रेस धनुषाको सभापतिमा योगेन्द्र पजियार निर्वाचित हुनुभएको छ । दोस्रो चरणको निर्वाचनमा संस्थापन पक्षका उम्मेदवार सन्तोष यादवलाई फराकिलो अन्तरले हराउँदै निधि निकट पजियार सभापतिमा निर्वाचित हुनुभएको हो । सभापतिमा निर्वाचित पजियारले १ हजार ७ सय ३५ मत ल्याउँदा यादवले १ हजार ४६ मत ल्याउनुभयो । यादवलाई भने सभापति शेरबहादुर देउवा, सहमहामन्त्री महेन्द्र … Continue reading कांग्रेस धनुषाको सभापतिमा निधिनिकट पजियार निर्वाचित